गृहमन्त्री खाँणलाई प्रमको दैनिक प्रशासनिक जिम्मेवारी

79

काठमाडौं । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको हाे ।

प्रधानमन्त्री देउवा  शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले मन्त्री खाँडलाई जिम्मेवारी ताेकिएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here