पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड

312

काठमाडाैं। बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ ।

वर्षकाे पटक मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here