भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना

108

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ।

रक्षामन्त्री सिंहले सोमबार ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

भारतमा कोरोना संक्रमितहरुको संख्या तीव्र हुँदै गइरहेको छ।

सोमबार भात्रै भारतमा कोरोना भाइरस संक्रमितको संख्या झन्डै १ लाख ८० हजार पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here