प्रचण्ड-नेपालबीच भेटवार्ता

134

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको एकीकृत समाजवादीका नेता मोहन गौतमले बताए।

दुई नेताबीच एमसीसी परियोजना, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको जनाइएको छ। साथै, सो अवसरमा अध्यक्षद्वय बीच स्थानीय निर्वाचनको तयारीका विषयमा समेत छलफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here