आज एमसीसीका विषयमा आफ्नो अन्तिम रणनीति प्रस्तुत गर्न माकेकाे बैठक बस्दै

106

काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज  बुधबार बिहानको लागि संसदीय दलको बैठक बोलाइएको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा कांग्रेसले निर्णय गरेपछि माओवादी केन्द्रले पनि त्यसबारेमा आफ्नो अन्तिम रणनीति तयार गर्न बैठक बोलाएको हो ।

आजको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले एमसीसी टेबल गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्र भने यथास्थितीमा एमसीसी नस्वीकारर्ने बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here