काठमाडौं जेसिज २००५ का अध्यक्ष, व्यक्तित्व विकास , सामजिक कार्य, अन्तर्राष्ट्रिय रिलेशन संस्था अन्तर्राष्ट्रिय जेसिसजका अध्यक्ष, सल्लाहाकार, स्वयम्भु विकास मण्डल, धर्मोदय सभाका आजिवन सदस्य काम २८ वडा इच्छुमति टोल सुधार समितिका संयोजक रहेका नेपाल भाषाका नाटक, म्युजिक भि.डि.ओ का निर्देशक, सर्वनाम नाट्य संस्थाको कोषाध्यक्ष रहनु भएका हाल आफै कृर्षि पेशामा संलग्न रहेका २८ वडाका स्थानिय वासिन्दा इन्द्ररत्न बज्राचार्य यसपालिको स्थानिय निर्वाचनमा २८ वडाबाट अध्यक्ष पदको लागि दावेदार र विकासको पुर्वाधार के कसरि गर्न सकिन्छ भनि सबैको सर सल्लाह सुझावलिई स्थानिय निकायमा भएका पुरातत्व, सास्कृतिक सम्पदाको संरक्षण गर्ने र वडामा भएका निजि स्कुलमा स्थानिय नेपाल भाषाको अध्ययन अध्यापन र रोजगारी सिर्जना गरि स्थानिय दाजुभाई दिदि बहिनीहरुलाई रोजगार मुलक शिप शिकाउने उद्देश्यले अध्यक्ष पदमा उठ्न लागेका इन्द्र रत्न वज्राचार्यको २८ वडा भरि चर्चा परिचर्चा चल्दै आएका छन् ।
यसपालिको चुनावमा हाम्रो लाई होइन राम्रोलाई, भिजन भएकालाई स्थानिय जनतालाई भोट दिई निर्वाचनमा जिताउनु पर्ने वहांको भनाई एकदम शान्दर्भिक रहेको छ । त्यसकारण यहि बैशाख ३० गते हुने स्थानिय निकाएको २८ वडामा अध्यक्ष पदको लागि नेपाली काग्रेशवाट अध्यक्ष पदमा वहांलाई टिकट दिएमा स्वत निर्वाचित हुने पक्का पक्कि र चर्चा परिचर्चा चलिरहेको छ ।


















