सत्ता गठबन्धनआन्तरिक छलफलमा जुट्दै

85
sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा बसेको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको जनाइएको छ। गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुन पालिका कसलाई दिने,कसका उम्मेदवारलाई उठाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको स्रोतले जनाएको छ ।

सबै दलले आ–आफ्नो प्रस्ताव तयार पारेपछि फेरी बैठक बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here