कांग्रेसकाे बैठक बालुवाटारमा छलफल जारी

137
काठमाडाैं । स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।

पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित भए पनि अर्को बैठक कहिले बस्ने भनिएको छैन।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा महामन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here