गठबन्धन सन्तोषजनक र सम्मानजनक छैन : रामकुमारी झाँक्री

235
आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलबीच दम्भ देखिएको बताएकी छन्। ‘गठबन्धनका दलहरूको बीचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं,’ उनले लेखेकी छन्, ‘हाम्रा वार्ता संवादमा केही दम्भ देखियो।’

गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन यसको हिसाब मिलान गर्नुपर्ने देखिएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here