ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

195
Chiribababu Maharjan Mayer of Lalitpur Metropolitan City. POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १४०० मत गणना भएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्।

चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। महर्जन सत्ता गठबन्धनको साझा उम्मेद्धवार हुन् । उनी निवर्तमान मेयर पनि हुन् । नेकपा (एमाले) का हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here