करुणा अस्पतालका सिइओले गरे सगरमाथाको सफल आरोहण

123

काठमाडौं ।  डा रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्।

डा श्रेष्ठ करुणा अस्पतालका सिइओ हुन्। उनी न्यूरो सर्जन हुन्। डा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेपछि करुणा अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ। अस्पतालले डा श्रेष्ठलाई स्वागत गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा लेखेको छ। यसअघि डा प्रीति भुसाल सहितको टोलीले पनि सगरमाथाको सफल आरोहण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here