मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयाे

69

काठमाडाैं । काठमाडाैंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

काठमाडाैं महानगरपालिका वडानम्बर–१३ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here