आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्याे

65

काठमाडाैं । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।  आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।  चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here