राप्रपाको स्थानीय तह परिचालन विभागले पूर्णता पायो

104

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ।

पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी उपाध्यक्ष एवम् सो विभाग प्रमुख रोशन कार्कीसहित सदस्यलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो।

कार्की नेतृत्वको विभागमा सदस्यमा केन्द्रीय सदस्य केदार न्यौपाने हुनुहुन्छ।

यसैगरी, विभागका सदस्यमा प्रा. डा. गीता भक्त जोशी, पर्शुराम तामाङ, रामहरि थापा, सुनिता शाह, केदार धमला, बलराम खनाल र भूमिराज निरौला गरेर सात जना हुनुहुन्छ। Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here