बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल

132

काठमाडौं  । बालुवाटारमा सत्तारुढ पाँचदलको गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा दिउँसो ३ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here