बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी

62

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीक पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको जानकारी प्रेस प्रमुख परियारले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here