बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

80

भक्तपुर । बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी सूर्यविनायक नगरपालिका-७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको फैसलाले ३ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-७ गुण्डुचोकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here