आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

101

तेह्रथुम । म्याङलुङ नगरपालिका-५ पिलिङडाँडा बस्ने डेड बहादुर श्रेष्ठको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, काठपात, ४ तोला सुन र १५ तोला चाँदी जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here