मिटरब्याज पीडितहरुमाथि प्रहरी बल

110

काठमाडौं । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा उनीहरुमाथि प्रहरी जाइलागेको हो ।

उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए । प्रहरी आन्दोलनरत किसानलाई कीर्तिपुरमा रोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here