आज सेयर बजारमा ३८ अंकले घट्यो

34

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि गिरावट आइरहेको सेयर बजारमा आज ३८ अंकले घटेकाे छ ।   नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६१ बिन्दुमा बजार बन्द भएको छ।

भदौं ३० गते नेप्से सूचक १९८९ विन्दुसम्म पुगेको थियो। सो पश्चात लगातार ४ दिन नेप्से सूचक उच्च अंकले घटेको छ।  आज कारोबार रकम पनि १ अर्ब रुपैयाँभन्दा माथि नै देखिन्छ।  मंगलबार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here