भरूवा बन्दुक सहित पक्राउ

20

रोल्पा ।त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here