काठमाडौं । पछिल्लाे चाैबिस घण्टामा काेराेना संक्रमित ५९ जना थपिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ३६४२ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४६ र एन्टिजेन विधिबाट १३ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। आज २१ जना कोरोनामुक्त भएका छन्। हाल ५५३ जना कोरोना सक्रिय संक्रमित काठमाडौं : थप ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा ३६४२ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४६ र एन्टिजेन विधिबाट १३ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। आज २१ जना कोरोनामुक्त भएका छन्। हाल ५५३ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


















