यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दै

40

काठमाडौं– बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ।

नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here