१ हजार २८५ वटा स्वाब नमुना परीक्षण गर्दा ४ जना काेराेना संक्रमित भेटिए

58

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here