अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि

108

काठमाडौं । अमेरिकी सरकारका नियोगहरूले अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि भएको बताएका छन्। अन्य ग्रहमा बस्ने जन्तुहरूको अज्ञात उड्ने वाहनहरूका घटना सन् २०२१देखि २०२२का बीचमा धेरै भएको बताएका छन् । पेन्टागनले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा यस्तो जानकारी दिएको छ । पेन्टागनको त्यो रिपोर्टलाई २०२२ एनुएल रिपोर्ट अन अनआइडेन्टिफाइड एरियल फेनोमेना शीर्षक दिएको छ । गत अगस्टसम्म ५१०वटा यस्ता घटनालाई सूचीकृत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here