एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

48

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गरेको जानकारी दिए। बैठकको मिति चाँडै नै तय गर्ने उनले बताए।

एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here