राष्ट्रपतिले तनहुँबासीलाई चियापानका लागि बोलाए शीतलनिवासमा

50

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्।

उनले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जनाए । भेटका क्रममा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here