देशमा अझैपनि ३३ लाख जनता दाउराकै भरमा जीवन चलाउन बाध्य

26
bfp/fsf] e/=== b]pv'/L, !# dªl;/ M hËnsf] 5]pdf 3/ 5, bfp/fs} e/ 5 . 3f]/fxL–! ;'sLvf]nfsf :yfgLo jgaf6 bfp/f NofpFb} . oxfF dflg; bfp/fdf vfgf ksfpg] ub{5g . t:jL/ M /l~htf clwsf/L÷/f;;

काठमाडाैं । नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा ३३ लाख ९८ हजार ३ सय १६ परिवार दाउरामा खाना पकाउने गरेको उल्लेख छ।

यसबाहेक एलपी ग्याँसमा २९ लाख ४९ हजार परिवार आश्रित हुँदा १९ लाख १५ हजार परिवार गुइँठा र गोरहामा आश्रित देखिएका छन्।

सबैभन्दा थोरै बिजुली र मट्टितेलमा देखिएका छन्। यसमा क्रमश ३२ हजार र ३ हजार परिवार आश्रित रहेको तथ्यांक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here