IMS Little Smiles ले ल्यायो नयाँ वर्ष को अफर “नयाँ बर्षमा Smiles”

44

 

काठमाडौं, नेपाल – अप्रिल 14, 2023 – IMS Little Smiles, नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूमले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा “नयाँ बर्षमा Smiles” अफर ल्याएको छ।

IMS Little Smiles ले Dr. Brown’s, Crane, Crane Baby, Parakito, BBLuv, Himalaya Baby र अन्य धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्रान्डहरमा 20% सम्म छुट उपलब्ध गराउदै छ | यस अन्तरालमा ग्राहकहरुले  शोप्पिंग गरि ३ जना भाग्यशाली ग्राहकहरुले मिस नेपाल र सेलिब्रेटी मोम जेनिशा मोक्तानसँग Aqua By Karma ma Lunch गर्ने मौका पाउनु  सक्नु हुनेछन् | साथै, २ जना भाग्यशाली ग्राहकहरूले इन्स्टाग्राम र फेसबुक मार्फत गिफ्ट कार्डहरू जित्न सक्नु हुनेछन।

नेपालको पहिलो र प्रिमियम बेबी र  किड्स मल्टी ब्रान्ड शोरूम, आई.म.स लिटल स्माइल्स दरबारमार्ग स्थित १  दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवास्तिथ  छ | ग्राहकहरूले SmartDoko मार्फत अनलाइन खरिदी गरि यो अफर को लाभ उठाउन सक्नु हुनेछन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here