रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

79

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

रास्वपाको पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यो सँगै रास्वपा सरकारमा सहभागीपनि नहुने भएको छ।

रास्वपाले पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुँदा बखतदेखि हालसम्म सरकारलाई दिएको समर्थन कायम राखेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here