विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस

47

सल्यान । कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन्।  विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमअनुरूप १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन्।

गाउँ कार्यपालिकाले ०७९ माघ २७ गने विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागू भएको हो। विवाहका लागि विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा गएपछि वडा कार्यालयले विवाहको लागि सिफारिस गर्ने गरेको छ।

विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा आएपछि सिफारिस उपलब्ध गराउने कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्काले बताए।

गाउँपालिकाभित्र बालविवाहलाई रोक्ने उद्देश्यले उमेर पुगेर विवाह गर्दा पनि वडा कार्यालयको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here