वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध हुने

28

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here