फुकुओका सहरमा विश्व पौडी च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

12

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको यस च्याम्पियनसिपमा नेपालका गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नुहुनेछ ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहनुभएको छ ।

अध्यक्ष बज्राचार्यले सोही अवसरमा हुने एक्वाटिक कंग्रेसमा पनि भाग लिनुहुनेछ ।

नेपाली टोली बुधबार जापान प्रस्थान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here