इजिप्टको विदेशी सञ्चिति दर बढ्यो

9

इजिप्ट । इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ ।

अघिल्लो महिनाको तुलनामा ३४.८८ बिलियन डलरबाट अगस्ट २०२३ मा बढेर ३४.९२८ बिलियन अमेरिकी डलर पुगेको बिहीबार केन्द्रीय बैंकले जनाएको हो ।

अर्थमन्त्री मोम्मद माईतले इजिप्ट सरकारले २०२३ को अन्त्यअघि १.५ बिलियन डलर बाह्य वित्तीय सङ्कलन गर्न चाहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here