बझाङमा ४ दशमलव ५ रेक्टरस्केलको धक्का महसुस

52

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here