साताकाे अन्तिम दिन सुनको मूल्य बढ्याे

51

काठमाडाैं । आज शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन  तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको  मूल्य  पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य  तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here