फलफुल बितरण कार्यक्रम सम्पन्न

41

प्रेस चाैतारी नेपालको २६ अाै स्थापना दिवसको अबसरमा राैतहट शाखाद्वारा आयाेजित अन्तरक्रियातथा फलफुल बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।राैतहट काे गाैर स्थित सियाप्यालेसमा साे कार्यक्रम अाज एक कार्यक्रम बिच सम्पन्न भएकाे छ ।अाज पर्न गएकाे चाैतारिकाे काे स्थापना दिबस काे अबसरमा एक अर्को सग अन्तरक्रिया भएकाे थियो ।प्रेस चाैतारि नेपाकाे जिल्ला अध्यक्ष उतम उपाधयकाे अध्यक्ष्ातामा साे कार्यक्रम भएकाे थियो ।नेकपा एमाले काे केन्द्रीय सदस्य अजयकुमार गुप्ता ले चाैतारि नेपाल अाबद्व जिल्ला का सबै सक्रिय संचारकर्मचारी लाई २५गते हुन गईरहेकाे पार्टी जिल्ला अधिबेशन मा सक्रिय रूपमा सहभागीता जनाउनकाे लागि अाग्रह समेत गरेका छन। तथा प्रदेसिक अस्पताल गाैरमा रहेका ४०जना बिरामीलाई खानकाे लागि फलफूल बितरण गर्याे । साे कार्यक्रम मा चाेतारि नेपालका जिल्ला ईनचार्ज रमेश तिमल्सिना , केन्द्रीयलेखा सदस्य राजकिशाेर यादब , मधेसप्रदेश सदस्य अनमाेल कार्की ,जिल्ला सचिब मुकेश साह , प्रेस चाेतारिका महासचिव गाैतम श्रेष्ठ , अशाेक पहाडी ,रामानन्द साह , महिला सदस्य बिना श्रिबास्तब , लगायतका पचास जना उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here