नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक

52

काठमाडौं । सरकारले २०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ।

नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो।

सरकारले प्रत्येक शनिबार सार्वजनिक बिदालाई निरन्तरता दिएको छ भने अरु पर्व चाडवडाका लागि पनि बिदा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here