मधेश सरकारमा एमाले सहभागी

28

जनकपुरधाम ।  केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि असर देखिएको छ। प्रदेशमा अहिले कयौंपटक मन्त्रिमण्डल पुनर्गठनको शिलशिला चलिरहेको छ।

यस्तै मधेश प्रदेश सरकारमा एमाले सहभागी भएको छ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथसमेत लिएका छन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराइन्।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई भित्र्याएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here