९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने

4
bivag

काठमाडौं । औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ । अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग गरेको छ ।

उनीहरूलाई आर्थिक वर्ष २०७७ यताको विवरण प्रयोगकर्ता निर्देशिका अनुसार अनलाइन अपडेट गर्न भनिएको छ । तथ्यांक विवरण ३० दिनभित्र पठाउनुपर्नेछ ।

qqq-1710914319.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here