आज महाकवि सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइदै

69

काठमाडौं । आज सुकुन्दा साहित्य पालाबाट महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइने भएको छ ।
काठमाडौंको प्रदर्शनमाग स्थिति रत्नराज्य लक्ष्मी क्याम्पसका नेवार समुदायका विद्यार्थीहरुको करिब ४५ बर्ष गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाःद्धारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाउन लागेको हो ।

रत्न राज्य लक्ष्मी क्याम्पसको इतिहासमै प्रथम पटक हुनु लागेको सो कार्यक्रम आज शनिबार राती ७—९ बजे देखि अनलाइन जुममा देश, विदेशमा रहेका सम्पूर्ण नेपालभाषा पे्रमीहरु सहभागिता जनाउन सक्ने सुकुन्दा साहित्य पाःलाःका सचिवका कार्यक्रमका संयोजक रिदेन महर्जनले जानकारी गराउनु भयो ।
कार्यक्रममा गजल हाउकु, कविता लगायत आ—आफ्नो साहित्यिक सृजना प्रस्तुत गर्न सकिने छ ।

Topic: महाकवि गिरिजाप्रसाद जोशी ८६ अौँ बुदिँ हना ज्याझ्व:
Time: Apr 6, 2024 06:00 PM Kathmandu

Join Zoom Meeting
https://us04web.zoom.us/j/9425089966?pwd=u3zWauhb6CN2yzLZVuGqgmjWFhtNvG.1&omn=77780124729

Meeting ID: 942 508 9966
Passcode: y5Js6b

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here