मृत अवस्थामा फेला

10

काठमाडौं । वैशाख काभ्रे, धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका-७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, धुनिवेशी नगरपालिका-८ खानिखोलास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित गंगा हल नजिक बाटोको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here