केपीकाे ‘चान्स पायो कि नेपालीले गर्छ’ म्यूजिक भिडियाे सार्वजनिक

71

काठमाडौं । केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ।

दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन्।

उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन्। उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ। गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here