मन्त्रिमण्डल हेरफेरबारे अनभिज्ञ : माकुने

28

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरबारे जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि  जनाए ।

अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here