बुद्ध एयरले विवाहित जोडीलाई हवाइ टिकट दिने

33

काठमाडाैं । बुद्ध एयरले विवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ।

बुद्धले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो। यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।

यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ।

बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here