काठमाडाैं । भाेलि असार २२ गते शनिवार निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण हुने भएकाे छ ।
कीर्तिपुर अप्टीकल तथा आँखा ल्किनिक प्रा. लि.बाहिरीगाँउ, टेलिकम रोडमा वितरण गरिने छ ।
कीर्तिपुर नगरपालिका वडा नं. ९ कार्यालय, लायन्स क्लव अफ काठमाडाैं कीर्तिपुर, लायन्स क्लव अफ काठमाडाैं पद्यमकाष्ठपुर, लियो कल्व अफ काठमाडाैं कीर्तिपुर, क्यूवानी इन्टरनेश्नल, काठमाडाैं, कीर्तिपुर अप्टीकल तथा आँखा ल्किनिक प्रा.लि, र मेडक्वेष्ट डाइग्नोष्टिक सेन्टर नेपाल प्रा. लि. को सहकार्यमा सुगर जाँच विहान ७ बजे देखि, आँखा जाँच विहान १० बजे देखि ३ बजे सम्म संचालन गरिने भएकाे छ ।















