डा. मुकुल ढकाललाई राप्रपाकाे केन्द्रीय समिति हटायाे

51

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट हटाएको छ।

रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सञ्चारकर्मीलाई जानकारी दिए। पुनरावेदनका लागि ३५ दिनको समय दिइएको झाले बताए।

झाका अनुसार ढकालको साधारण सदस्यता भने कायम रहनेछ। पार्टीको अनुशासन आयोगले भने उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिश गरेको रास्वपाका नेताहरूले बताएका छन्।
https://www.himalkhabar.com/news/142243

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here