काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’


















