काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















