जम्मू–कश्मिरमा भुकम्पकाे झट्का महसुस

64

एजेन्सी ।  भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसको झट्का जम्मू–कश्मिर सम्म महसुस गरिएको थियो ।

नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो ।

जसको गहिराई जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here